‘समृद्ध राष्ट्र निर्माणमा सरकार’

admin

विराटनगर, १६ कात्तिक : कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसहित सरकारले काम गरिरहेको बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन मेची कोशीले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले वर्तमान सरकारले जनतासमक्ष गरेको वाचा आउँदो पाँच वर्षभित्र पूरा गर्ने गरी कार्य गरिरहेको बताउनुभयो ।
-रासस

प्रतिक्रिया