भाइरल जोडि बखत बिष्ट र प्रतिभा बिष्टको पहिलो गीत रेकर्डिङ [हेर्नुहोस् भिडियो]

admin

काठमाडौँ, १९ कार्तिक : पछिल्लो समय मिडियामा भाइरल बनेका जोडि बखत बिष्ट र प्रतिभा बिष्टले गीत रेकर्ड गराएका छन् । अत्यन्त चचाको शिखरमा पुगेका उनिहरुले हालै मात्र एक गीत रेकर्ड गराएका हुन् ।

उनीहरु चाडै म्युजीक भिडीयोमा पनि देखिने भएका छन ।

हेर्नुहोस यस्तो छ उनिहरुको नयाँ गीत…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू