सांसदको गुनासोः राज्यले दिएको तलबले दैनिक जीवनयापन गर्न नै पुगेन

admin

काठमााडौं, कात्तिक २५ : तलबको नाममा सांसदले धेरै पैसा लिन्छन् भन्ने आरोप लागिरहेको बेला राज्यले दिएको पैसाले दैनिक जीवनयापन गर्न नै समस्या पर्ने गरेको उनीहरु गुनासो गर्न थालेका छन् ।

अधिकांश सांसदले सचिवायले उपलब्ध गराएको खर्च कम भएको गुनासो गरेका छन् । प्रत्यक्ष निर्वाचितको तुलनामा समानुपातिक सांसदको खर्च अलि कमी हुने गरको छ । तर समानुपातिक सांसद भए पनि जनतासँग बढी घुलमिल गर्ने र जनताको समस्या सुन्नेको खर्च बढी हुने गरको समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू