पशुपती शर्मा देखी खुमन सम्म २५ लाख पाएपछी यसरी नाचे [हेर्नुस् भिडियो]

शर्मिला गुरुङ

काठमाडौँ, २५ कार्तिक  :  नेपाली लोक संगितको जगेर्ना र यसको संरक्षणमा बिगत लामो समय देखी निरन्तर लाग्दै देश भर आफ्नो साखा सन्जाल बनाईसकेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान् नेपालको आयोजनामा प्रतिष्ठानको आफ्नै घर भन्ने नाराले सुरु गरिएको देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो ।

यस बर्षको पहिलो चरणको देउसी भैलो राजाधनीको एक होटलमा भब्य रुपमा देउसी भैलो सम्पन्न गरी रु २५ लाख लगभगको सहयोग प्राप्त गरेको छ।
उक्तदेउसी भैलोमा लोकदोहोरी क्षेत्रका नाम कहलिएका गायक गायिका तथा मोडलहरुको उपस्थिती रहेको थियो ।

हेर्नुहोस रमाईलो देउसी भैलो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू