मनकामना मन्दिरमा हुँदैछ यस्तो चमत्कार ! [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

मनकामना दर्शन प्रा.लीद्वारा संञ्चालीत मनकामना केबुलकारमा तीन ओटा डब्बा थपिएको छ। बढ्दो यात्रुको चापलाई मध्यनजर गर्दै डब्बा थपिएको मनकामना प्रालीका निर्देशक राजेश बाबु श्रेष्ठले बताएका छन।

थब डब्बाको सोमबार एक कार्यक्रमकाबीच संस्कृती पर्यटन तथा नागरीक उध्धेन मन्त्री नरेन्द्र अधिकारीले उदघाटन गरेका छन।

मन्त्री अधिकारीले मनकामना केबुलकारले मनकामना र आसपासको क्षेत्रको पर्यटन प्रबधनमा ठुलो टेवा पुगेको बताएका छन।

पर्यटकीय क्षेत्रमा केबुलकार जडान गरे पर्यटन क्षेत्रमा सघाउ पुग्ने भन्दै प्रत्यक प्रदेशमा एक केबुलकार संचालन गर्नु पर्ने मन्त्रीको भनाई छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया