‘हाई प्रोफाइल’ नै गर्दैनन् पुस्तक फिर्ता

admin

कामठाडौं, मंसिर ५: ज्ञानको भण्डार मानिने पुस्तकालयमा पुस्तक ने भएन भने के होला ? देशकै ठूलो पुस्तकालयका रुपमा रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा प्रतिष्ठित व्यक्तिले समेत पुस्तक फिर्ता नगर्दा समस्या उत्पन्न भएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । हाल पुस्तकालयले पुस्तक नबुझाउने ‘हाई प्रोफाइल’ अर्थात् प्रतिष्ठित व्यक्तित्व भन्ने विवरण राखेर रुजु अभिलेख तयार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू