कहिले लिपलक त कहिले यस्तो कामुक अवतारमा देखा परिन् बलिउड नायिका शिल्पा शेट्टी

रिता घिसिंग

एजेन्सी : केही दिनदेखि बलिउड अभिनेत्री शिल्पा शेट्टी आफ्ना पति राज कुन्द्रासँग माल्दिभ्समा मस्ती गरिरहेकी छन्। उनी आफ्नो विवाहको नवौं वार्षिक उत्वस मनाउन माल्दिभ्स पुगेकी हुन्। बिकिनीमा मस्ती गर्दै उनले केही फोटो सामाजिक संजालमा पनि शेयर गरेकी छन्। जुन फोटो भाइरल भएका छन्।

एउटा फोटोसँगै उनले लेखेकी छन्–माल्दिसको घामको आनन्द उठाउँदै…। यदि मेरो हातमा हुन्थ्यो भने म पूरै जीवन यहाँ नै बिताउँथे।’
आज हामी तपाइँलाई माल्दिभ्स टूर प्याकेजका विषयमा जानकारी दिन गइरहेका छौं।

त्यसो त माल्दिभ्सको मौसम वर्षैभरी रमाइलो हुन्छ। तर पनि डिसेम्बरदेखि अप्रीलकोबीचमा यहाँ सबैभन्दा राम्रो मौसम मानिन्छ। दक्षिण एसियाको यो सानो मुलुक १२ भन्दै धेरै टापुले घेरिएको छ। यहीकारण यसलाई पर्टयककालागि स्वर्ग नै मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू