दुलही लिन आए निक, प्रियंकाले लेखिन् ‘वेलकम होम् बेबी’

रिता घिसिंग

एजेन्सी : १० दिनपछि नायिका प्रियंका चोपडा र निक जोन विवाह हुँदैछ । उनीहरुको विवाह क्रिश्चियन तथा भारतीय परम्परा अनुसार हुँदैछ ।

आफ्नी हुनेवाली पत्नी प्रियंकालाई लिनका लागि जोनस परिवारका साथ भारत आईपुगेका हुन्। प्रियंका चोपडा आफैँ निकलाई रिसिभ गर्न विमानस्थल पुगेकी छिन्। निकसँगै इस्टाग्राममा एक फोटो शेयर गर्दै प्रियंकाले लेखेकी छन् वेलकम होम् बेबी।

 

 

View this post on Instagram

 

Welcome home baby… 😍

A post shared by Priyanka Chopra (@priyankachopra) on

यसभन्दा पहिला निकले भारतका लागि फ्लाईट हुने समयमै भिडियो खिचेर शेयर गरेका थिए। उनले आफ्नो स्टाग्राममा भिडियो शेयर गर्दै लेखेका छन्, फेरी मिलौला न्युयोर्क ।

दिल्ली पुगे निक : प्रियंका चोपडा केही दिनदेखि द स्याई ग्ज पिंकको सुटिङ्ग दिल्लीमा चलिरहेको छ। निक प्रियंकालाई भेट्नका लागि दिल्ली आएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू