फेरी अर्को अदभुत प्रतिभा मिडियामा, बाल कुमारले सबैलाई रूवाए ! भाडा माझेर कलाकार बने

शर्मिला गुरुङ

काठमाडौँ, ७ मङ्सिर : नेपाली लोक दोहोरी क्षेत्रमा यस्ता अदभुत आवाज भएका गायक कमै भेटिन्छन सोहि क्रममा एक अर्को अदभुत आवाज भएका गायक मिडियामा आएका छन।आवाज मिठो हुदा पनि मिडियामा राम्रो ठाउँ नपाएका बाल कुमारले यो बेला भने आफ्नो आक्रोश सहित आँसु बगाए जन्म दिनमा पनि !

अशोक दर्जी र बखत पछि अर्को अदाभुत् क्षमता भएका बालकुमार सँगको कुराकानी हेर्नुहोस :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू