ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, हेर्नुहोस कतिमा हुँदैछ कारोबार ?

शर्मिला गुरुङ

काठमाडौँ, ९ मङ्सिर  :  आज साताको पहिलो दीन अर्थात आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। गतहप्ता केही उतावचाढाव देखिएको सुनको मूल्यमा यो साताको पहिलो दिनमै घटेको छ ।

हिजो शनिबार प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ सय रुपैयाँले घटेर ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि पनि बढेको छ। आज चाँदी ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया