बखत र प्रतिभाभन्दा अचम्मको जोडी : बार्बी डल जस्तै क्युट मुना जसको छ यति मिठो बोली [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर  : धेरै समय अघि अशाेक दर्जी र अाज भाेली एउटा अनाैठाे जाेडीले त्याे ट्याग पाएकाे छ । ती जाेडी हुन् बखत बिष्ट र प्रतिभा चाैधरी । अाफ्नाे उचाई ताैल र जातले फरक यी जाेडी नेपालभर अाजभाेली मनाेरन्जनकाे पात्र बनेका छन् । यी जाेडीले माया र साथ पाउनुमा धेरै नेपालीकाे मन छुएकाे हुनु पर्छ ।

अशोक दर्जी र बखत पछि अर्को अद्भुत क्षमता भएका अर्को जोडी यति खेर सामाजिक संजालमा भाइरल भएका छन्। यी जोडीको नाम सपना मगर र मेख सारुमगर मगर हो। जोडी भन्ने वितिकै सबैको मस्तिष्कमा कि प्रेम जोडी आउँछ कि त विवाहित जोडी। तर यो जोडी विवाहित जोडी नभएर दाजु र बहिनीको जोडी हो। मुनाले मेख सारुमगरलाई दाजु भनेर सम्बोधन गर्ने गर्छिन। मेख सारुमगर लोक गायक हुनुको साथै इन्डियन आर्मी पनि हुन्।

पाल्पाबाट हिजो भर्खरै गीत रेकर्ड गराउन राजधानी आएका यी अचम्मको जोडीलाई अन्तर्वार्ता दिन भ्याईनभ्याई छ। हेर्नुहोस पिएनपिमिडियासँग यी जोडीले गरिएको रमाईलो कुराकानी :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू