भेटिए कक्रोच जस्तै देखिने ४ वर्षीय बालक : दुरुस्तै कपाल त्यो पनि सक्कली [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर  :  छोटो समयमै टेलिश्रृंखला भद्रगोलबाट चर्चा कमाउन सफल कलाकार हरिस निरौला कक्रोजको नामबाट प्रख्यात छन्। अझ भनौ उनी उनका डेड लक् कपालका कारण दर्शकको नजरमा बढी परेका हुन्।

 

 

उनको कपालका फ्यानहरु यति बढेका छन् कि उनको जस्तो कपाल बनाउने एक किसिमको क्रेज युवापिढीमा देखिएको छ।

उनको जस्तो कपाल पाल्नेलाई देख्नेहरुले कक्रोज कै नामबाट सम्बोधन गर्ने गरेको धेरै पाइन्छ। यस्तै कक्रोजको जस्तै कपाल भएका क्युट बालक भेटिएका छन्। ती बालकको नाम हो सन्जोग सुनुवार। उनको कपाल जन्मिए देखि नै डेड लक रहेको उनकी आमा बताउँछिन्।

४ बर्षिय सन्जोग सुनुवार पढाईमा निकै अब्बल छन्। उनी परिक्षामा सधै प्रथम हुने गर्छन। उनलाई विद्यालयमा साथीहरुले कक्रोज भनेर बोलाउने गर्दछन। यस्ता कपाल पाल्ने शोख धेरैमा भएको पाइन्छ। बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू