चीनबाट शृंखला खतिवडाले अनुरोध गर्दै भनिन्, ‘यो भिडियो हेरेर सबैले सेयर गर्दिनुहोला !’ (भिडियो)

मनिषा थापा

चीनको सान्या सहरमा जारी मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा रहेकी शृंखला खतिवडाले फेसबुक मार्फत आफ्नो मिस वल्ड इन्ट्रडक्शनको भ्लग हेर्न अनुरोध गरेकी छिन ।

उनले मिस वल्ड नेपाल र आफ्नो फेसबुकबाट केहि मिनेट अघि स्क्रिनशर्टमा देखाईएको स्टाटस लेख्दै उक्त सामाग्री सेयर गरेकी हुन । लाख बढीले हेरेको उनको गोसाइकुण्ड भ्लगको भिडियो तल दिईएको लिंकमा हेर्नसक्नु हुनेछ !

चीनको सान्या सहरमा जारी मिस वर्ल्ड-२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल-२०१८ शृंखला खतिवडा अग्रपंक्तिमा देखएकी छिन् । एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भई अन्तिम चरणमा प्रवेश गरेकी हुन्। बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू