कपिलकाे बिहे डिसेम्बर १२ मा हुँदै, ट्वीट गरे विवाहको निम्तो कार्ड

रिता घिसिंग

एजेन्सी : भारतीय कमेडियन कपिल शर्माकाे बिहे हुने पक्का भएकाे छ । उनले ‘तपाईंहरुको आशिर्वाद चाहिन्छ’ भन्दै अाफ्नाे बिहेकाे कार्ड ट्वीट गरेका छन् ।

 

उनि प्रेमिका गिन्नी चतरथसंग बिवाह बन्धनमा बाँधिदै छन् । कपिलका अनुसार उनले गिन्नीलाई सन् २००५ मा भेटेका थिए।

गिन्नीले इन्स्टाग्राममा कपिलले अाफ्नाे निकै नै केयर गर्ने र अाफ्नाे लागि उनीजस्ताे अरू काेहि पनि नभएकाे बताएकी छिन् । उनीहरुको विवाह डिसेम्बर १२ तारिखमा हुने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू