सनीको यो तस्बिर देखेर रिसाए दर्शक भने ‘तिमि कहिले सुध्रिने भएनौ’

रिता घिसिंग

पिएनपिखबर : पोर्न स्टारबाट बलिउड नायिका बनेकी सानी लियोनीले सामाजिक संजालमा आफ्नो एक न्युड तस्बिर शेयर गरेकी छिन। यसका साथै उनले लेखेका छन् ‘हेलो के यो म नै हुँ जुन तपाईहरुले देखि रहेका छन्। ‘ तस्बिरमा सामाजिक संजाल प्रयोगकर्ताहरुले अनेकौ प्रतिक्रिया दिइरहेका छन्। जहाँ कत्तिले उक्त तस्बिरलाई सेक्सी र हट भनेका छन् भने केहि त भड्केका पनि छन्।

सनीको उक्त तस्बिरमा एक जनाले त ‘तिमि कहिले सुध्रिने भएनौ’ अर्का लेख्छन ‘सनी म्याडम अलिकति त लजाउनु पर्ने हो यो इंडिया हो अमेरिका होइन।’
सनी बलिउडमा आउनु अगाडी पोर्नस्टार थिए अहिले उनि यो प्रोफेशनबाट टाढा नै छिन।

 

 

View this post on Instagram

 

“Hello, is it me you’re looking for?” 😉😜

A post shared by Sunny Leone (@sunnyleone) on

सनीले चलचित्र ‘जिस्म 2’ बाट बलिउडमा प्रवेश गरेकी थिइन्। अहिलेसम्ममा उनले दर्जनौ चलचित्रमा काम गरिसकेकी छिन भने टिभी सो Splitsvilla मा पनि होस्ट गरिसकेकी छिन।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू