नेहा कक्करको बाथरुम भित्रको तस्विर सामाजिक संजालमा भाइरल हुँदै

रिता घिसिंग

एजेन्सी : बलिउड गायिका नेहा कक्करले बाथरुम भित्रैको तस्विर सामाजिक संजालमा अपलोड गरेपछि उनी चर्चामा आएकी छन् । हिन्दि मात्र नभई पंजाबी गीत गाउने नेहा कक्कर सामाजिक संजालमा धेरै सक्रिय हुने गायिकाहरुमा पर्ने गर्छिन्। मुहार हाउ-भाउको कारण पनि नेहा धेरै चर्चामा हुने गर्छिन्।

हालसालै उनी कतारको दोहा पुगेकी नेहाले एक होटलमा हुँदा बाथरुममा खिचेको तस्विर उनले सामाजिक संजालमा अपलोड गरेपछि उक्त तस्विर सामाजिक संजालमा भाइरल बनेको छ । बाथरोब र बाथरुम चप्पलमा रहेकी नेहा तस्विरमा धेरै सुन्दर देखिएकी छिन्। उक्त तस्विरमा लाइकको संख्या लगभग १० लाख पुग्न लागिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू