हेर्नुहोस कति छ आज सुनको भाउ ?

मनिषा थापा

आज बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भइरहेको छ ।

आज तेजावी सुन प्रतितोला ५६ हजार ९ सय रुपैंयामा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७ सय रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया