जमिनभन्दा दुई फिट उचाइमा हावामै अड्किएको छ यो अचम्मको ढुंगा, बैज्ञानिक पनि चकित

रिता घिसिंग

एजेन्सी : आज हामी यस्तो ठाँउको बारेमा जानकारी दिदैछौँ जहाँ हावामा ढुंगा अडिएको छ । सुन्दा यो कुरा केही चमत्कारी र अविश्वनिय लाग्छ । तर यो सत्य कुरा हो ।

सूफी संत हजरत ख्वाजा मोइनुद्दीन हसन चिश्तीको दरगाहमा यस्तो चमत्कारी पथ्थर छ जो विना कुनै साहरा जमिन देखि २ फिट उचार्इमा अडिएको छ । यसका लागि यहाँ दुनियाभरीका मानिसहरु आउन लागेका छन् ।

यो ढुंगा मानिसहरुका लागि कुनै आश्चार्य भन्दा कम छैन । दुनियाँका वैज्ञानिक यो ढुंगाको चमत्कार पत्ता लगाउने कोशिस गरिररहेका छन् । यद्यपि अहिलेसम्म कुनै सफलता मिल्न सकेको छैन ।

यो ढुंगा अजमेर शरीफ दरगाह तारागढ पहाडमा छ । अजमेरको दरगाहमा हिन्दुस्थानको अलवा इरानी आर्किटेक्चरको झलक पनि देख्न सकिन्छ । यो दरगाहलाई मुस्लिमका साथै अन्य केही धर्मका मानिसहरुले पनि मान्ने गरेका छन् ।

यो ठाँउमा केही चमत्कारी अद्भुत चिज देख्न पाइन्छ यीनै चिज मध्ये यो ढुंगा पनि एक हो । यो ढुंगा लड्न लागेको बेला खज्वा साहवको याद गर्दा हावामा रोकिएको मुस्लीम धर्मवलम्वीहरु बताउँछन् ।

प्रतिक्रिया