प्रियंकाकी बहिनी परिणितिले यसरी गरिन् नयाँ भिनाजुलाई ससुरालीमा स्वागत

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनबीच क्रिश्चियन संस्कारमा विवाह समापन भएको छ। उनीहरुको विवाहको एक तस्विर पनि सार्बजनिक भईसकेको छ। यसैबीच प्रियंकाकी बहिनी परिणिति पोपडाले भिनाजु निक जोनलाई ससुराली घरमा स्वागत गरेकी छन्।

परिणितिले सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेकी छन्, हाम्रो परिवार ससुराली घरमा भिनाजुलाई स्वागत छ, आजबाट जोनस र चोपडा परिवार एक भयौँ।

मिडियाको रिर्पोटका अनुसार प्रियंका र निकले बरादारी लानमा हिन्दू परम्परामा बिवाह गर्दै छन्। उनीहरुको विवाह मण्डप निकै ठुलो ४० फिट अग्लो बनाईएको भारतीय सञ्जार माध्यमहरुले जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू