ह्वात्तै मूल्य बढ्यो

मनिषा थापा

आज सुनको मूल्य तोलामा २ सय रुपैंयाले बढेको छ । आज छापावाला सुन प्रतितोला ५७ हजार ४ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ५७ हजार १ सय रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ । चाँदी प्रतितोला ७ सय रुपैंयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया