आज विश्व अपांग दिवस, एक खुट्टा नभएकी युवतीले यसरी उठाईन भारतोलन

रिता घिसिंग

पिएनपिखबर : आज विश्व अपांग दिवस विश्वभर यस दिनको सुरुवात अपाङ्ग भएका व्यक्तिहरुलाई जगरूप गराउनको लागि मनाइन्छ। डिसेम्बर ३ को दिन बिश्वभर अपाङ्ग दिवस मनाउने सुरुवात सन् १९९२ मा संयुक्त राष्ट्रले गरेको हो। संसारमा आफ्नो कमजोरी र डरबाट बाहिर निक्लेर सफल हुने व्यक्तिहरु संसारमा थोरै मात्रामा छन्। संसारमा यस्ता व्यक्तिहरु पनि छन् जो अपांग नभएपनि संघर्षगर्नमा विश्वास राख्छन।

यसैमा अहिले सामाजिक संजालमा एक भिडियो भाइरल भैरहेको छ। भिडियोमा जिम गरिरहेकी युवतीको एउटा खुट्टा छैन। तर पनि नर्मल मानिसहरु जसरी नै
जिम गरिरहेका छन्। उनि जे गर्न पनि तयार छिन्। उनले आफ्नो कमजोरीलाइ तागत बनाएका छन्। यो भिडियो देखेर धेरैलाई प्रेरणा मिलन सक्छ।

यो २९ सेकेन्डको भिडियोमा यी युवतीले भारतोलन उठाएका छन्। जुन अहिले सामाजिक संजालमा निकै भाइरल भैरहेको छ।
हेर्नुहोस् भिडियो :

 

प्रतिक्रिया