भक्तपुरमा छतबाट खसेर श्रेष्ठको मृत्यु

admin

भक्तपुर, १८ मङ्सिर: चाँगुनारायण नगरपालिका–१ बोडे सरस्वती खेलका ७३ वर्षीय धनबहादुर श्रेष्ठको तीनतले घरको छतबाट खसेर मृत्यु भएको छ ।

फाइल फोटो

छिमेकी नवीना श्रेष्ठको घरको छतमा घाम ताप्न गएका श्रेष्ठ सोही घरको छतबाट खसेर मृत्यु भएको महानगरीय प्रहरीवृत्त थिमिले जानकारी दिएको छ । घटनाकाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
-रासस

प्रतिक्रिया