सुन तस्करीको ट्रान्जिट प्वाईन्ट ‘मालागढी’

admin


रसुवा, २५ मङि्सर : 
तस्करको मालागढीलाई सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बनाउन थालेका छन् । रसुवागढी नाकामा सुरक्षा निकायको उपस्थिति बढेपछि तस्करले बाटो परिवर्तन गरेका हुन् ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका १ थुमनथित मालागाढीमा सुरक्षा पोस्ट छैन । सोमबार धुन्चेबाट दुई किलो सुनसहित थुमनका ३७ बर्षीय निमा दोर्जे तामा पक्राउ परेपछि मालगढीबाट सुन तस्करी हुने गरेको खुलेको हो । चीनको केरुङबाट मालगाडीसम्म आईपुगेको सुन बोकेर उनी काठमाडौं जान लागेका थिए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया