काठमाडौँ, २७ मङ्सिर : मानिसको जीन्दगी पनि कति कठोर हुन्छ । भगवान त्यसैमाथी ब्रजपात बर्साउन एकपल सोच्दैन् । हो, मान्छेको जीवन यस्तै छ, दु:खमाथी झन दु:ख । गरिबलाई सुख हैन दु:खका समुन्द्रमा धकेलछन् भगवान ।

पूर्व उर्लाबारीमा यस्तै एक दर्दनाक कथा छ, कथा भित्र पनि आफ्नै व्यथा छ । सानै उमेरकी थिइन् उर्लाबारी कि रबिना बास्तोला । सानै उमेरमा एक दुर्घटनामा परेपछि उनको जीवनमा दु:खको समुन्द्र आईलाग्यो ।
बिराटनगरमा रहेका ठूला अस्पतालका डाक्टरहरुले रबिनाको टाउकोमा चोट लागेका कारण ४ बर्षपछि मृत्यु हुने दाबी गर्दै उपचार गर्न नसक्ने बताए । र, घर पठाई दिए । तर, हाल रबिना १६ बर्षकी भईन । अर्थात रबिना अझै बाच्ने आशमा छिन् ।
थप भिडियोमा हेर्नुहोस्: