खुला सीमाका कारण अपराधीको अखडा बन्दै सीमाक्षेत्र

admin


दमक, १ पुस: 
जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र अपराधीको अखडा बन्दै गएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ हत्या, अपहरण र लुटपाटजस्ता अपराधिक घटना वृद्धि हुँदै जानुले यो तथ्यलाई पुष्टि गरेको छ ।

खुला सीमाका कारण आपराधिक क्रियाकलाप गरी भारतर्फ भाग्न सहज हुने भएकाले समेत यस्ता घटना वृद्धि भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू