कतै डुंगामा त कतै बाथ टपमा बसेर हेर्न सकिन्छ आफ्नो मन पर्ने फिल्म त्यो पनि ठुलो पर्दामा

मनिषा थापा

पिएनपिखबर : के तपाईले कहिले बाथ टपमा बसेर ठुलो पर्दामा आफ्नो मन पर्ने फिल्म हेर्नु भएको छ ? सायद तपाईले यस्तो मज्जा लिनु भएको छैन होला। तर संसारमा यस्तो पनि थिएटर छ जुन अनौठो खालको छ। कुनै हलमा बाथ टप छ भने कुनैमा कारको सिट । यति मात्र होइन तैरिरहेको डुंगामा बसेर पनि फिल्म हेर्ने सुबिधा रहेको छ।

ओलिंपिया थिएटर ग्रिस
यस थिएटरको निर्माण सन् १८१० गरिएको हो। यस हलमा तपाईको लागि पर्सनल बेड पाइन्छ। जसमा सुतेर तपाई फिल्म हेर्न सक्नुहुन्छ।

आईकिया बेडरूम सिनेमा, मास्को

इलेक्ट्रिक सिनेमा, नॉटिंग हिल, लन्डन

वेल्वेट क्लास, इंडोनेशिया

साई-फाई डाइन-इन थिएटर, ओरलैंडो, अमेरिका

हॉट टब सिनेमा, लन्डन

मूवी थिएटर, पेरिस

बुडा बेड सिनेमा, बुडापेस्ट, हंगरी

बीन बैग सिनेमा, मलेशिया

सोल सिनेमा, ग्रेट ब्रिटेन

प्रतिक्रिया