बिबाहमा आएका यी युवक लिफ्टमा अड्किएपछि, टाउको बाहिर जिउ भित्र (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर, बुराहनपुर : बिबाह समारोहमा सहभागी हुन् आउनु भएको एक परिवारको खुसि अहिले दुखमा परिणत भएको छ। उनको परिवारको एक सदस्य लिफ्टमा फसेका कारण गम्भीर घाइते भएका छन्। पंचवटी होटलमा बरियत बाहिर रोकेका थिए। बिबाहमा सहभागी हुन् आएका अरुण कुमार यहाँको होटेलको लिफ्टमा फसेका हुन् ।

बिबाह समारोहमा सहभागी हुनका लागि आएका अरुण लिफ्टमा जादै थिए। हतारमा उनले लिफ्टको ढोका राम्ररी बन्द गर्न बिर्सिन्छ। लिफ्ट चढेको केहि समयमै उनि अड्किए र अनियन्त्रित भएर आधा शरीर भित्र र आधा बाहिर अड्कियो। उनलाई निकाल्नको लागि रेस्क्यु टिमलाई उनलाई निकाल्नको लागि १ घण्टा लग्यो। लिफ्टमा अड्केका कारण उनि घाइते भएका छन्। उनलाई अहिले अस्पतालमा उपचारको लागि लगिएको छ।

प्रतिक्रिया