काठमाडौँ, ६ पुष : दिलाशा क्रीयशनको ब्यानरमा राजु राउत र दयाराम गहतराजको प्रस्तुति दिनेश पाठक र बिजय सापकोटा निर्माता अनि अमर ओलिको निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘आरोप’को ट्रेलर आज रिलिज भएको छ ।

एस के अधिकारी को गीत,गणेश चौधरी र एस के अधिकारी को संगीत मा राजेश पायल राई,प्रह्लाद तिमिल्सिना ,नित्याशिवा र मनिषा पोख्रेल को आवाज रहेको छ ।
कमल राईको नृत्य, छायांकन बिरेन्द्र भट्टको द्वन्द, सानू कुमार मर्हजन,साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको ‘आरोप’ मा संचिता लुइँटेल, किशोर खतिवडा, उद्वव गिरी,रिचा थापा, सुशील पोख्रेल, प्रेम खड्क , रश्मि भट्टको अभिनय रहेको छ। यस चलचित्र आगामी माघ ११ गते नेपाल अधिराज्य भरि रिलिज हुने निमार्ण पक्षले जनाएको छ ।
हेर्नूहोस ‘आरोप’को ट्रेलर :