हेनुहोस आजको सुनको भाउ..

मनिषा थापा

साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य अझै यथावतै रहेको छ ।

बिहीबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५८ हजार ८ सय भएको थियो भने आज पनि ५८ हजार ८०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै बिहीबार तेजाबी सुनको मूल्य ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ५८ हजार ५ सय रुपैयाँमै कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ७ सय २० रुपैयाँमा कारोवार भैरहेको छ ।

प्रतिक्रिया