१४ बर्षिय छोराको कोठामा अचानक पुगिन आमा, भित्रको दृश्य देख्नेबित्तिकै बोलाए प्रहरी

रिता घिसिंग

पिएनपिखबर, अमेरिका : मेरिल्याण्डमा बस्ने एक महिला अचानक १४ बर्षिय छोराको कोठामा पुग्छन। रुममा पुग्ने बित्तिकै उनले पुलिसलाई बोलाएर जेल पठाउछिन।

१४ बर्सिय सोलोमन प्यूलकी आमा आफ्नो २ बर्षिय छोरालाई सुताउनमा ब्यस्त हुन्छिन। त्यहि समयमा सोलोमन र छिमेकीको ८ बर्षिय बालिका माथिल्लो कोठामा खेलिरहेका हुन्छन। दुइजना ठुलो ठुलो स्वरमा कराउदै खेलिरहेका हुन्छन तर अचानक दुवै जना चुप बस्छन। त्यसपछि उनकी आमा बिस्तारै उनीहरु खेलिरहेको कोठामा जान्छिन। तब उनले १४ बर्षिय छोरालाई निर्वस्त्र र ८ बर्षिय बालिकालाई बलात्कार गरिरहेको देख्छिन। त्यसपछि उनले हत्तपत्त प्रहरीलाई खबर गरि आफ्नो छोरालाई जेल पठाउछिन।

८ बर्षिय बालिकालाई सोलोमनले चक्कु देखाई कसैले भने वा कराएमा मारदिन्छु भन्ने धम्कि दिदै दुष्कर्म गरिरहेका थिए। पिडित बालिका र आमाको बयानपछि सोलोमनलाई जन्मकैदको सजाय सुनाएको छ।

प्रतिक्रिया