मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी गुणस्तरहीन दूध बेचे जेल

admin

काठमाडौँ, पुस ९ : मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरी न्यून गुणस्तरको दूध बेचे पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्म जरिवाना हुने भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

सरकारले दूध उत्पादक तथा बिक्रेतालाई जवाफदेही बनाउँदै उपभोक्तालाई स्वच्छ र स्वस्थ्य दूध उपलब्ध गराउने ध्येयले दूध मापदण्ड कार्यान्वनयमा ल्याएको छ। सबैले उपभोग गर्ने दूधको स्वच्छता र गुणस्तर कायम गर्न मापदण्ड तोकिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू