नेपाल–भारत सीमाः चार वर्षमा ६ हजार पिलर गाडिए

admin

काठमाडौँ, पुस १० : चार वर्षअघि सुरु गरिएको नेपाल–भारत सीमा क्षेत्रको वैज्ञानिक मापन जारी छ । एक हजार आठ सय ८० किमि लामो नेपाल–भारत सीमा क्षेत्रमा हालसम्म ६ हजार सीमा स्तम्भ (पिलर) गाडिएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा छ । सीमा क्षेत्रमा आठ हजार आठ सय ५४ पिलर गाड्नुपर्ने हुन्छ ।

प्रतिक्रिया