बीचबाटोमै यस्तो अवस्थामा भेटिए चर्चित कलाकार विश्व आनन्द ; हेर्नुस वास्तविकता (भिडियो)

मनिषा थापा

भक्तपुर : मानसिक रोगबाट ग्रषित भएर विगत १२ बर्षसम्म कोठामै थुनिएर बसेका कलाकार विश्व आनन्द पोखरेल पछिल्लो समय सामाजिक सन्जालमा छाहेका छन्। उनको अव्यवस्थित कोठाको भिडियो सार्वजनिक भएपछि उनका अभिनय मनपराउने फ्यानहरु चिन्तित भएका थिए। दर्शकहरुको माया र साथका कारण उनको कोठाले केहि दिनमै रुप फेर्यो ।

कोहिले उनलाई आफ्नो कोठा फोहोर राख्ने अल्छि भने। तर बिश्व आनन्द भने आफु मनको मैलो सफा गर्दै गरेको र मानसिक रोगलाई जित्दै गरेको अवस्थामा कोठाको फोहोरमा आँखा नगएको बताउँदै थिए ।

यसैबिच अब बिश्व आनन्दले आफ्नो काम पनि थालेका छन् । कामलाई सानो ठुलो नसोच्ने बिश्वले घर निर्माणको काम थालेका छन्। पछिल्लो समय उनी प्र्याङ्कमा पनि अभिनय गरिरहेका छन्। आज हामी उनकै एक प्र्याङ्क भिडियो लिएर आएका छौ जसमा उनलाई कलाकार सागर खड्काले साथ् दिएका छन्। हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू