आज कतिमा कारोबार भइरहेको छ सुन-चाँदी ?

शर्मिला गुरुङ

काठमाडौँ, ११ पुस : आज साताको चौथो दिन अर्थात् बुधबार नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

हिजो मंगलबार नेपली बजारमा छापावाल सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँ र तेजाबी सुन ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सोहि मुल्यामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, चाँदीको मूल्यमा भने पाँच रुपैयँले बढेको छ। हिजो मंगलबार ७२० रुपैयाँमा कारोबार भएकोचाँदी आज पाँच रुपैयँले बढेर ७ सय २५ रुपैयाँमै कारोबारमा भइरहेको छ

प्रतिक्रिया