क्षेत्रपाटीको जुत्ता गोदाममा आगलागी

admin

काठमाडौँ, पुस १२ :क्षेत्रपाटीमा रहेको जुत्ता गोदाममा आगलागी भएको छ । क्षेत्रपाटीबाट ढल्को जाने बाटोमा रहेको जुत्ता गोदाममा लागेको आगो निभाउने प्रयास भैरहेको लैनचौर प्रहरीले जनाएको छ ।

आगलागीको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया