नायिका रिमा विश्वकर्माको नयाँ म्युजिक भिडियो सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, १२ पुस : नायिका रिमा विश्वकर्माको नयाँ म्युजिक भिडियो ‘तिम्रो त्यो’ सार्वजनिक भएको छ । जहाँ उनि प्रेमपिडामा देखिएकी छिन् । उनलाई भिडीयोमा मोडल जिबन भट्टाई र जोर्डनराज भण्डारीले साथ दिएका छन् । प्रेम र बिछोडको कथामा बनाइएको भिडियो निकै मन छुने बनेको छ ।

सार्वजनिक गीतमा हाइ कुमार राइको शब्द, निरोज लामाको संगीत र गायिका मिलन अमात्यको स्वर सुन्न सकिन्छ । सोनम पाख्रिनको निर्देशनरहेको भिडियोमा सुशील न्यौपानेको सम्पाद, बिमला तामाङको मेकअप र उत्सब दाहालको छायाकन रहेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया