चलचित्र ‘जिरो’मा शाहरुखलाई यसरी देखाईएको थियो होचो (भिडियोसहित)

रिता घिसिंग

एजेन्सी : बलिउड नायक शाहरुख खान अभिनीत चलचित्र ‘जिरो’ अहिले चलचित्र हलमा चलिरहेको छ । फिल्ममा शाहरुखलाई एक पुड्को व्यक्ति बउवा सिंहको भूमिकामा प्रस्तुत गरिएको छ। कद होचो भए पनि ठुलो सपना देख्ने बउवाको दुई महिलाहरूसँगको प्रेम सम्बन्ध फिल्मको विषय बनाइएको छ ।

फिल्ममा शाहरुखले अनुष्का शर्मा र कट्रिना कैफसँग रोमान्स गरेका छन्। पछिल्लो समय कुनै चलचित्रबाट पनि राम्रो सफलता हात पार्न नसकेका शाहरुखका लागि यो चलचित्र औसत साबित भएको छ।

यसैबिच चलचित्रको मेकिङ्ग भिडियो सार्वजनिक गरिएको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू