कुखुरापालन महोत्सव माघमा

admin

घोराही, १४ पुस : सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिले घोराहीमा प्रदेश नं ५ स्तरीय पोल्टी महोत्सव गर्ने भएको छ । आउँदो माघ १० गतेदेखि २० गतेसम्म ‘कुखुरा पालन एवं बजारीकरणको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ सो महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

उक्त महोत्सवममा मनोरञ्जनका साथै प्रदेश नं ५ को पहिचान झल्किने पोल्ट्रीजन्य वस्तुको प्रदर्शनी एवं बिक्री हुने समितिका अध्यक्ष निमबहादुर बुढाथोकीले बताउनुभयो ।
-रासस

प्रतिक्रिया