अजय देवगनले यो फोटो शेयर गर्ने बित्तिकै सबैले सोधे ब्याकग्राउण्डबारे

रिता घिसिंग

एजेन्सी : अजय देवगनले फोटो सेयरिङ एप इन्ट्राग्राममा एक फोटो (भिडियो फोर्मेट) को शेयर गरेका छन्। जसमा पत्नी काजोल, छोरी न्यासा, छोरा युग र एक साथी र उनको परिवार सँग उभिएको फोटो छ।

अजय ले क्याप्सनमा लेखेका छन् , समहेवर बिट्वेन क्रिसमस और न्यू ईयर। फोटोमा काजोल र न्यासा स्विमिङ कस्ट्युममा देखिएका छन्। न्यासा अजय देवगनसँगै उभिएकि छन् ,काजोल छोरा युग सँगै छिन्।

फोटोलाई अहिलेसम्म २५ लाख भन्दा बढिले भ्यु गरेका छन्। यो फोटो हेर्ने वित्तिकै धेरैले भिडियोको ब्याकग्राउण्ड बारे भने प्रश्न गरिरहेका छन्। धेरै फ्यानहरुको प्रश्न यो फोटो कहाँ को ? भन्ने रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू