प्रधानमन्त्री ओलीको इच्छामा झापामा साढे दुई अर्बको भ्यु टावर बन्दै

admin

काठमाडौँ, पुस १७: सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको भ्यु टावर निर्माण गर्न लागिएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू