सुनको मूल्य घट्यो

मनिषा थापा

आज सुनको मूल्य तोलामा १ सय रुपैंयाले घटेको छ । आज छापावाला सुन प्रतितोला ५९ हजार ६ सय रुपैंयामा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैंयामा किनबेच भइरहेको छ भने चाँदी प्रतितोला ७४५ रुपैंयामा किनबेच भइरहेको छ ।

प्रतिक्रिया