मेरो जस्तो पिर मर्का त कसैको छैन होला भन्दै धरधरी रोईन यी आमा

शर्मिला गुरुङ

पोखरा, १८ पुस : पोखरा महानगरपालिका वडा नं. १३ डिहि गाउँ महानगरपालिका भएपनि दुर दराजको गाउँ जस्तै लाग्छ । गाउँका सबै बसाईसराई गरेर गईसकेकोले गाउँ सुनसान छ । तर, त्यहि सुनसान गाउँमा २ दाजुभाई छन्। ३४ वर्षे शिव नेपाली र ३२ वर्षे चेत बहादुर नेपाली जो अपाङ्ग छन ।

एउटा सामान्य गरीब परिवार जो अर्काको बाख्रा चराएर आएको पैसाले आफ्नो परिवार चलाउदै गरेकी एक आमाको कथा अनि रुखबाट लडेर केहि पनि गर्न नसक्ने सामान्य भित्र बाहिर गर्ने ति बुवाको र ति २ दाजुभाईको पिडा हेर्नुहोस भिडियोमा :

https://www.youtube.com/watch?v=xfEV4IdYdIU

प्रतिक्रिया

सम्बन्धित समाचारहरू