पल शाहको घर पुग्दा जे देखियो,आँचललाई बुहारी बनाऊन पलको बुवा तयार [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। कलाकार पल साहको बुबाले पल साबारे नयाँ खुलासा गर्नु भएको छ । दाङमा सञ्चार कर्मीसग कुरा गर्दै पललाई आफुले नेपाल आर्मीको उच्च ओहदामा पुर्याउने इच्छा भए पनि पलले कला छेत्रमा देखाएको सफलताले खुसी भएको बताउनु भयो ।

पल सानै देखि मेहनती र असल मान्छे भएको बताउदै आचलसग उनिहरुको मन मिले उनिहरुको इच्छाको बाधक नहुने कुरा समेत बताउनु भएको छ ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू