आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

शर्मिला गुरुङ

काठमाडौं, २५ पुस : आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो मंगलबारको तुलनामा आज सुनको मूल्य तोलामा २ सय रुपैंयाले बढेर छापावाला सुन प्रतितोला ६० हजार १ सय रुपैंयामा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ८ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जाकारी दिएको छ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा पाँच रुपैंयाले बढेर प्रतितोला ७६० रुपैंयामा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया