ह्वात्तै बढ्यो सुनको भाउ

शर्मिला गुरुङ

काठमाडौँ, २६ पुस : आज बिहीबार नेपाली बजारमा सुनको भाउ फेरी बढेको छ। आज सुनको हो।

हिजो प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ६० हजार ४ सय रुपैयाँमा बारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


त्यस्तै आज चाँदीको मूल्य पनि दश रुपैयाँले बढेको छ। हिजो प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ७ सय ६५ रुपैयाँमा बारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया