ब्याट्री पड्केर बालकको मृत्यु

admin

विराटनगर, २७ पुस : मोबाइलको ब्याट्री पड्केर आज एक बालकको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१५ मा ११ वर्षीय बालक अमित मण्डलको परालको आगोमा ब्याट्री पड्केर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो । 

 

-रासस

प्रतिक्रिया