पुनम पाण्डेको ‘सेक्स भिडियो’ इन्टरनेटमा लिक (भिडियो)

मनिषा थापा

मुम्बई : बलिउड अभिनेत्री पुनम पाण्डे बेलाबेलामा चर्चामा र विवादमा आउने गर्छिन् ।  उनले आफ्नो सामाजिक सञ्जालमा ग्ल्यामरस तस्बिरहरू पोस्ट गरेर सबैको ध्यान खिचिरहेकी हुन्छिन्।

अहिले उनको एक निजी भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा उनी आफ्नो एक जना साथीसँग देखिएकी छिन्। सामाजिक सञ्जालमा भाइरल भएको भिडियो ‘सेक्स’को बेला रेकर्ड गरिएको हो। भिडियोलाई पुनमसँग रहेका व्यक्तिले रेकर्ड गरेका हुन्। 

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू