दुर्घटनामा घाइते भएका व्यक्तिलाई मद्दत गर्नु साट्टो प्रत्यक्षदर्शीको भिडियोमा फोकस (भिडियो)

मनिषा थापा

पिएनपिखबर : भारतको पन्जाबस्थित आइतबार ओभरट्याक गरिरहेको कारमाथि एक मालबाहक ट्रक पल्टिन गई दुर्घटना भएको थियो। कारमा एक दम्पति र उनीहरुको छोरा सवार थिए।

घट्नामा महिलाको मृत्यु भएको थियो भने उनको श्रीमान र छोरा घाइते भएका छन् । तर लज्जास्पद कुरा के थियो भने घाइते व्यक्तिलाई नै मद्दत गर्न छोडेर प्रत्यक्षदर्शीहरु भिडियो बनाउनमा व्यस्त थिए। कोहि व्यक्तिले गहना निकालेर भाग्न समेत् भ्याए। अहिले त्यस घट्नाको भिडियो सामाजिक संजालमा निकै भाइरल भईरहेको छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया