चर्चित मोडल विमल अधिकारी र सायाको दमदार अभिनयमा ‘प्रतिक्षाको घडी’ सार्वजनिक

शर्मिला गुरुङ

काठमाडौँ, ९ माघ  :  नेपाली गीत संगीतको विकास र प्रबद्धन गर्न समर्पित प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक बुद्धि पुन मगर र विमला रोक्का मगरको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी गीत ‘प्रतिक्षाको घडि’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । 

गीतमा प्रेम आचार्यको शब्द तथा नेत्र भण्डारीको लय सिर्जना रहेको छ । मुकेश हुमागाईँको छायाँकन, अविनास डिसीको सम्पादन, बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘प्रतिक्षाको घडि’ गीतमा विमल अधिकारी र साया भण्डारीको अभिनय रहेको छ । 

हेर्नुहोस भिडियो : 

 

प्रतिक्रिया