हिउँले ढाकेको डाँफे लेक

शर्मिला गुरुङ

जुम्ला सदरमुकाम खलङ्गादेखि उत्तरी भेगमा पर्ने हिउँले ढाकेको डाँफे लेक । यही लेक चढेर जुम्लादेखि आन्तरिक तथा बाह्य पर्यटकहरु मुगुको राराताल धुम्न जाने गर्दछन् तर हिउँले यो पैदल बाटो बन्द भएको छ ।

तस्वीर : मानदत्त रावल, जुम्ला, रासस

प्रतिक्रिया

सम्बन्धित समाचारहरू